बिग मार्ट

बिग मार्टमा तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १५% सम्म छुट

काठमाडौं। स्मार्ट क्यूआरले बिगमार्टसँग पुन: सहकार्य गरेको छ । जसअन्तर्गत बिगमार्टमा फलफूल तथा तरकारी खरिद गर्दा स्मार्ट क्यूआरमार्फत भुक्तानीमा पुनः छुट दिने भएको छ । उक्त छुट अफरअन्तर्गत ग्राहकहरूले तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved