बिआरआई

‘बीआरआईमार्फत पूर्वाधार विकास गर्न नेपाल प्रतिबद्ध छ’

हामीलाई पूर्वाधार विकासमा ठूलो लगानीको खाँचो छ । परम्परागत स्रोतबाट प्राप्त हुने विकास सहायताबाट मात्रै हाम्रो आवश्यकता पूरा हुनसक्ने परिस्थिति छैन । त्यसैले बिआरआई नेपालका लागि महत्वपूर्ण स्रोत हुन सक्छ ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved