बाह्रबिसे सबस्टेसन

२२० केभी बाह्रबिसे सबस्टेसनको निर्माण अन्तिम चरणमा

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा निर्माण भइरहेको २२०-१३२ केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । दुई महिनाभित्रमा सक्ने लक्ष्यका साथ निर्माण थालिएको सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको हो । सबस्टेसनमा राखिने पावर ट्रान्सफर्मरहरू जडान भइसकेका छन् । सबस्टेसनमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved