बालुवाटार जग्गा प्रकरण

काठमाडौं। ललिता निवास जग्गा अपचलन प्रकरणमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई बचाउनको लागि सरकारले विदेश भगाएको एमालेले आरोप लगाएको छ। प्रतिनिधिसभाको बैठकमा एमालेको तर्फबाट बोल्दै सांसद ज्वालाकुमारी शाहले बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेपाललाई बचाउन सरकारले नै विदेश...