बालकको मृत्यु

पुल बनाउन खनेको खाल्डोमा खसेका बालक मृत भेटिए

काठमाडौं । पोखरामा पुल बनाउन खनेको खाल्डोमा खसेका बालक मृत भेटिएका छन् । कास्कीको पोखरा महानगरपालिका–३३ बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खनेको खाल्डोमा खसेका ९ वर्षिय गणेश विक मृत अवस्थामा भेटिएका हुन् । सशस्त्र प्रहरी बल नेपाल नं. २४...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved