बाढी

उर्लियो महाकाली, गाउँ पस्न थाल्यो बाढी

महाकाली नदीमा बिहान ७ बजे गरिएको मापनअनुसार पानीको बहाव यो वर्षकै उच्च रहेको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले अहिले पानीको बहाव चार लाख ६१ हजार ७८८ क्युसेक पुगेको जानकारी दिए।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved