काठमाडौं । नेपालमा मनसुन भित्रिएलगत्तै भारी वर्षा र बाढीपहिरोको जोखिम सुरु भएको छ । यही बिहीबार राति नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरी कोशी प्रदेशमा फैलिएको थियो । त्यसको २४ घण्टा नबित्दै पूर्वी नेपालको विभिन्न क्षेत्रमा बाढीले क्षति पुर्याएको...