बाजुरामा मतगणना

बाजुरामा कांग्रेसका बद्री पाण्डे ११ सय भन्दा धेरै मतले अघि

बाजुरा । बाजुरामा प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको मतगणना भइरहेको छ । त्यहाँ नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता फराकिलो बनाउँदै लगेका छन् । कांग्रेसका पाण्डेले ५६ सय ६ मत ल्याएका छन् भने एमालेका कर्ण थापाले ३९ सय ९४ मत ल्याएका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved