बागी उम्मेदवारलाई कारबाही

बागी उम्मेदवारलाई कारबाही गर्ने गठबन्धनको तयारी

काठमाडौं। बागी उम्मेदवारी दिएर फिर्ता नगर्नेहरूलाई सत्ता गठबन्धनले कारबाही गर्ने भएको छ । बागी उम्मेदवारबारे छलफल गर्न गठबन्धनको बैठक सोमबार दिउँसो बोलाइएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएको नेकपा एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved