बागमती बजेट

बागमती प्रदेश बजेट : कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता

प्रदेशका प्रत्येक सामुदायिक विद्यालयमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम र ‘एक वडा, एक पशु स्वास्थ्य क्लिनिक’ कार्यक्रमलाई व्यवस्थित गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेको छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved