बाँसबारी जग्गा प्रकरण

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले निजीकरण सम्बन्धी तत्कालीन कानून बमोजिम बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हस्तान्तरण गर्ने निर्णय सरकारले गरेको बताएका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेटका सिद्धान्त र प्राथमिकता सम्बन्धि छलफलमा भाग...