‘बहाव

भेरी नदीमा बहाव बढ्यो, डोल्पा जाजरकोट सडकखण्ड अवरुद्ध

जाजरकोट । भेरी नदीमा बहाव बढेपछि भेरी करिडोरको डोल्पा जाजरकोट सडकखण्ड अवरुद्ध भएको छ । जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको छेरा बगरस्थित भेरी नदीमा बहाव बढेपछि सडक अवरुद्ध भएको हो । डोल्पा जाजरकोट सडकखण्ड जोड्नका लागि भेरी नदीमा राखिएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved