बस्ती बस्तीबाट उठ

‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’- जुन गीत गाउँदा पञ्चायत सरकारले गोली हानेको थियो

राजनीतिक मुद्दा उठाएको यो गीतले आम मानिसमा चेतना जगायो। सामाजिक, आर्थिक र राजनीतिक आन्दोलनको क्रममा सडकमा बज्न थाल्यो, गीत। सबैलाई क्रान्तिमा होमायो। राजनीतिक परिवर्तनलाई सघायो। पञ्चायती व्यवस्था अन्त्य हुँदै लोकतन्त्र र गणतन्त्रमा मुलुक आएको छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved