बसपार्क

जडिबुटीको सुविधा सम्पन्न बसपार्क कानून विपरित छैनः पूर्व अरनिको यातायात

काठमाडौं । पूर्व अरनिको यातयात प्रा.लि.ले १० करोडको लगानीमा काठमाडौ महानगरपालिका–३२ वडाको जडिबुटीमा बनाएको सुविधा सम्पन्न बसपार्क कानून विपरित नभएको बताएको छ । सोमवार प्रा.लि.ले पत्रकार सम्मेलन गर्दै काठमाडौं महानगरपालिकाले बसपार्कमा बनेका हरेक संरचनाहरु काठमाडौं महानगरको मापदण्ड र नियम...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved