बलात्कार हदम्याद

कांग्रेस महिला केन्द्रीय सदस्यहरूको ध्यानाकर्षण : बलात्कारसम्बन्धी हदम्याद बढाइयोस्

काठमाडौं। नेपाली कांग्रेसका महिला केन्द्रीय सदस्यहरूले बलात्कारसम्बन्धी मुद्दाको हदम्याद बढाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। कांग्रेसका महिला केन्द्रीय सदस्यहरूले बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै हदम्यादको व्यवस्थाकै कारण हिंसापीडित महिलाले न्याय नपाउने अवस्था रहेकाले हदम्याद बढाउन ध्यानाकर्षण गराएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved