बन्दीपुर

पर्यटन प्रवर्द्धनका लागि ‘घुम्न जाऔँ बन्दीपुर’ अभियान

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाले घुम्न जाऔँ बन्दीपुर अभियान थालनी गरेको छ । ‘पहाडकी रानी’ उपनामले परिचित बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाको सक्रियतामा उक्त अभियान सुरु गरिएको हो । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले थप आन्तरिक तथा बाह्य पर्यटकलाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved