बन्चरेडाँडा

काठमाडौं । सहरी विकासमन्त्री धनबहादुर बुढाले काठमाडौँ उपत्यकाको फोहरमैलाको वर्गीकरण गरी बन्चरेडाँडास्थित ल्याण्डफिल साइटमा जाने फोहरको परिमाणलाई कम गर्ने गरी स्थानिय तहसँग समन्वय गर्ने बताएका छन् । मन्त्रालयमा बुधबार भएको बैठकमा मन्त्री बुढाले बन्चरेडाँडामा फोहर विर्सजन गरिरहेका सबै स्थानीय...