बत्ती

दिनहुँ झ्याप्प झ्याप्प काटिँदै बिजुली : विद्यार्थीदेखि बिरामीसम्मलाई समस्या

७४ वर्षीय नरबहादुर थापाको समस्या पनि उस्तै छ। दैनिक अक्सिजन लिनुपर्ने भएपछि परिवारले अक्सिजन कन्सन्ट्रेटरनै घरमा ल्याएर राखिदिएका छन्। तर दैनिक घण्टौँ बत्ती जाँदा अक्सिजनसमेत लिन नपाएको गुनासो उनको छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved