बझाङ । भूकम्पका कारण मृत्यु भएकी एक महिलाको शव भेटिएको छ । भूकम्पपछि गएको पहिरोमा परि बेपत्ता एक महिलाको शव भेटिएको हो । टिमुर टिप्न हिजो दिउँसो गाउँनजिकैको जङ्गलमा गएकी जयपृथ्वी नगरपालिका–११ ओखल गाउँकी ४५ वर्षकी गुनदेवी धामीको शव भेटिएको...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved