बजार अनुगमन

पोखरा महानगरपालिकाले सुरु गर्‍यो बजार अनुगमन, अखाद्य वस्तु जफत

गण्डकी । दसैँ, तिहारजस्ता ठूला चाडबाडको मुखमा पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । अखाद्य वस्तुको किनमेल र मनपरी मूल्य लिने प्रवृत्ति रोक्न बजार अनुगमन थालिएको हो । बिहीबार लेखनाथ क्षेत्रका पसल अनगुमन गरिएको महानगरका बजार अनुगमन अधिकृत...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved