बकैया गाउँपालिका

पुल नहुँदा ज्यानको जोखिम मोलेर विद्यालय जान विद्यार्थी बाध्य

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२ सिमात खोलामा पुल नहुँदा ज्यान जोखिममा राखेर विद्यार्थीहरू परीक्षा दिन जाने गरेका छन् । बकैयास्थित कालाभैरव प्राथमिक विद्यालय धेत्रे दमारमा अध्ययनरत विद्यार्थीहरू बर्खा तथा हिउँदमा ज्यान जोखिममा राखेर सिमात खोला तरेर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved