बंगलादेश बाहिरियो

टी–ट्वान्टी विश्वकप: वेस्ट इन्डिजको रोमाञ्चक जित, बंगलादेश बाहिरियो

काठमाडौँ । टी–ट्वान्टी विश्वकपमा वेस्ट इन्डिजले पहिलो जित निकालेको छ। शुक्रबारको खेलमा बंगलादेशमाथि ३ रनको रोमाञ्चक जित हात परेको हो। जितसँगै वेस्ट इन्डिजले सेमिफाइनलको गणितीय सम्भावना कायम राखेको हो। वेस्ट इन्डिजको यो तेस्रो खेलमा पहिलो जित हो। हारसँगै बंगलादेश...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved