फोर्ब्स

अधिकांश अमेरिकीले बन्दुक अनलक राख्छन् : फोर्ब्स

एजेन्सी। प्रायः अमेरिकी बन्दुक मालिकहरूले कम्तीमा एउटा बन्दुक सधैं तम्तयार अवस्थामा (अनलक) राख्ने गरेको पाइएको छ । फोर्ब्सले बिहीबार जामा नेटवर्क ओपनमा प्रकाशित गरेको अध्ययन प्रतिवेदन अनुसार आपत्कालीन अवस्थामा ढिलाइ नहोस् भनेर बन्दुक अनलक राख्ने गरेको पाइएको छ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved