फेसबुक स्ट्याटस

हर्क साम्पाङ : हावादारी पोस्टका कारण खस्कँदो साख, समाजशास्त्री र मनोविद्को यस्तो सुझाव

मेयर साम्पाङका सबै पोस्ट गलत वा नराम्रा मात्रै हुँदैनन्। कतिपय पोस्टहरू तार्किक र जायज पनि हुन्छन्। तर धेरैजसो हावादारी पोस्ट र आफ्नै प्रशंसाका पुलिन्दा भएकाले राम्रा पोस्टहरू छायाँमा पर्न थालेका छन्। आफ्नो कार्यक्षेत्र बाहिरको विषयमा अनावश्यक टिप्पणी गर्नु उनको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved