फेरिँदै महिलाको अवस्था

महिलालाई सक्षम बनाउँदैछ बुटवल उपमहानगरपालिका

बुटवल उपमहानगरपालिकाले सीपयुक्त जनशक्ति उत्पादन गर्न विभिन्न किसिमका तालिम र प्रशिक्षण सञ्चालन गरेको छ। मेयर युवा इलम र उपप्रमुख महिला उद्यमशीलता विकास कार्यक्रम मार्फत हजारौँले सीप सिकेका छन् भने सयौँ उद्यमी बनेका छन्। हिजो आफैलाई जागिर माग्न कार्यालयहरूमा धाउने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved