फिर्ता बोलायो मन्त्री

जसपाले फिर्ता बोलायो राजेन्द्र श्रेष्ठबाहेक सबै मन्त्री, नयाँ मन्त्री पनि सिफारिस

कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved