फारवेस्ट युनाईटेडल-काठमाडौं नाइट्स

नेपाल टी–२० लिग : फारवेस्टले काठमाडौंलाई हरायो

काठमाडौं। नेपाल टी–२० लिगमा फारवेस्ट युनाईटेडले काठमाडौं नाइट्सलाई पराजित गरेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार फारवेस्टले काठमाडौंलाई ८३ रनको फराकिलो अन्तरले हराएको हो । ८ खेलमा २ जित मात्रै निकालेको फारवेस्टको प्लेअफ सम्भावना भने कायमै छ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved