फागुपूर्णिमा

फागुपूर्णिमा पर्वमा लक्ष्मीनारायणको रथयात्रा

त्रिशुली । फागुपूर्णिमा तथा होली पर्वका अवसरमा आज नुवाकोटको विदुरमा लक्ष्मीनारायणको रथयात्रा निकालिएको छ । परापूर्वकालदेखि नै फागुपूर्णिमाका अवसरमा निकालिने गरिएको लक्ष्मीनारायणको रथ यात्रालाई यो वर्ष पनि निरन्तरता दिइएको हो । रथ यात्रा हरेक वर्ष महिला दिदीबहिनीको अगुवाइमा निकालिने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved