फराकिलो अग्रता

रोल्पामा वर्षमान पुनको फराकिलो अग्रता, पछ्याउँदै एमालेका पूर्णबहादुर

काठमाडौं। रोल्पाबाट नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन दोब्बरभन्दा बढी मतले अग्रता लिएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार पुनले कुल मत १० हजार ९७३ मत गणना हुँदा ७ हजार ९९७ मत ल्याएका हुन् । यस्तै, एमालेका पूर्णबहादुर बुढामगरले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved