फन्टुस

एउटा टेलिभिजनकर्मीले बजाएको त्यो ‘घण्टी’ !

२०७९ असार १ गतेसम्म कार्यक्रम प्रस्तोता र टेलिभिजनको प्रबन्ध निर्देशकसमेत रहेका रवि लामिछानेले आफ्नो पत्रकारिताको यात्रामा ‘ब्रेक’ लगाउँदै राजनीतिमा फड्को मारेका थिए। टेलिभिजनमा २०७९ असार १ गतेबाट सम्झौता नवीकरण नगरेका उनले असार ७ मै राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved