काठमाडौं। बानेश्वरमा आफैंमाथि पेट्रोल खन्याएर आत्मदाह गरेका इलामका प्रेम प्रसाद आचार्यको परिवारले बिमा बापतको ५० लाख दाबी भुक्तानी पाएको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आचार्यको परिवारलाई ५० लाख १२ हजार १ सय ९४ रुपैयाँको मृत्यु दाबी भुक्तानी...