प्रेम चलाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि भएको आक्रमणसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पुगेको छ । सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासमा चलाउने कुटिएको मुद्दामा सुनुवाइ सकिएको छ । चलाउनेलाई आक्रमण गर्दाका मुख्य योजनाकार रहेको भनिएका योगेन्द्र...