प्राधिकरण बाजुरा

करेन्ट लागेर प्राधिकरण कर्मचारीको मृत्यु

बाजुरा। बाजुराको बुढीगंगा नगरपालिका–२ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विद्युतको लाइन मर्मत गर्नेक्रममा करेन्ट लागेर  उनको मृत्यु भएको हो । शुक्रबार बिहान बडीमालिका नगरपालिका–८ का भक्त रावल नेविप्रा राष्ट्रिय प्रशासरण केन्द्रअन्तर्गत बल्देस्थित ११ केभिए लाइन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved