काठमाडौं। विद्युत् प्राधिकरणले कानुनी आधार र बिजुली प्रयोगको प्रमाणविनै उद्योगधन्दामा अर्बौँ रुपैयाँको नयाँ बिल पठाएर लाइन काटेको आरोप लागेको छ । लोडसेडिङका बेला उद्योगले चलाएको भन्दै अबौँ रुपैयाँको नयाँ बिल पठाएर लाइन काटिएको भन्दै उद्योगीले विरोध जनाएका छन् ।...