काठमाडौं । सभामुख देवराज घिमिरे र संसदीय दलका प्रमुख सचेतक र सचेतकहरुको छलफल बिना निस्कर्ष सकिएको छ । बिहीवार सिंहदरबारमा बसेको बैठकमा शुक्रवारबाट शुरु हुने वर्षे अधिवेशन व्यवस्थित बनाएर लैजाने बारेमा छलफल भएको हो । बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली...