प्रमुख प्रतिपक्ष एमाले

राष्ट्रियसभामा प्रतिपक्षी एमालेसहितको भागबन्डाको प्रयास : कता जाँदैछ संसदीय प्रणाली ?

यो घटनाक्रम आश्चर्यजनक मात्रै होइन, संसदीय लोकतन्त्र र प्रणालीविपरीत पनि हो । संसदीय लोकतन्त्रका यावत् नियम तथा प्रचलन दलीय व्यवस्था, सत्तापक्ष तथा प्रतिपक्षबीच प्रतिस्पर्धा र आवधिक निर्वाचनको मूल्य-मान्यतामा बनेका हुन्छन् । जब सत्तापक्ष र प्रतिपक्षले नै भागबन्डामा उम्मेदवारी दर्ता...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved