प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण

राष्ट्रिय सभामा प्रधानमन्त्री प्रचण्डको जवाफ : प्रतिवेदनमा औंल्याइएका सुझाव कार्यान्वयन हुन्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदनमा औंल्याइएका सुझाव सरकारले उच्च महत्त्व दिएर कार्यान्वयन गर्ने बताएका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदनमाथि राष्ट्रिय सभाका सदस्यहरूले उठाएका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved