प्रदीप हुमागाई

बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि कार्यबाहक प्रशिक्षकमा प्रदीप हुमागाईं नियुक्त

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र  बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि प्रदीप हुमागाईलाई कार्यबाहक प्रशिक्षकमा नियुक्त गरेको छ । हुमागाईं नेपाल सुपर लिग (एनएसएल) टिम झापा एफसीका प्रशिक्षकसमेत हुन् । उनलाई एन्फा कार्यसमिति बैठकले एक खेलका लागि उनलाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved