प्रतिनिधि सभा पदावधि

प्रतिनिधि र प्रदेशसभाको पदावधि सकिनुपर्ने माग राख्दै दायर भएको रिट दर्ता

काठमाडौं ।  प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिनुपर्ने  माग राख्दै सर्वोच्च अदालतमा दायर भएको रिट दर्ता भएको छ। अधिवक्ता मनिराम उपाध्यायले निर्वाचनको मिति घोषणापछि प्रतिनिधिसभा र सबै प्रदेशसभाको कार्यकाल सकिनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved