प्रकट पगेनी 'शिव'

 चार कवितामा ‘पोखरा’

(हरेक स्थानले आफ्नै ऐतिहासिक, भौगोलिक, सामाजिक, सांस्कृतिक, आर्थिक इतिहास रचेका हुन्छन्। त्यस्ता थलोहरू सभ्यता र संस्कृतिको जगमा उभिएका हुन्छन्। कुनै थलोको विम्व सामुन्ने उभिनेबित्तिकै त्यो थलोका सामाजिक र सांस्कृतिक विम्वहरू स्वतः प्रकट हुन पुग्छन् नै। हाम्रा काव्य-सर्जकहरूले देशका विभिन्न...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved