पौडी प्रतियोगिता

राष्ट्रिय पौडी प्रतियोगितामा नेपाल प्रहरीको टिम प्रथम

काठमाडौं । २५औं खुल्ला राष्ट्रिय पौडी प्रतियोगितामा १४ स्वर्णसहित नेपाल प्रहरीको टिम प्रथम भएको छ । नेपाल पौडी संघको आयोजनामा भएको प्रतियोगितामा १४ स्वर्ण, १० रजत र १४ कास्य गरी ३८ पदक प्राप्त गरी नेपाल प्रहरीको टिम प्रथम भएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved