पोखरा क्रिकेट मैदान

क्यान र गण्डकी सरकारबीच पोखरा क्रिकेट मैदानको स्तरोन्नतिबारे छलफल

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले पोखरा क्रिकेट मैदानको स्तरोन्नतिका लागि छलफल गरेको छ । मंगलबार क्रिकेट मैदान स्तरोन्नतिका लागि गण्डकी प्रदेश सरकारका खेलकुदमन्त्री पच्चराम गुरुङ, राखेप बोर्ड सदस्य राजेश गुरुङ लगायतको टोलीसँग छलफल भएको क्यानले जनाएको हो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved