काठमाडौं। भारतले पेट्रोल र डिजेल र मट्टितेलको मूल्य बढाएर पठाएको छ। नेपाल आयल निगमकाअनुसार भारतबाट पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ बढेर आएको छ भने मट्टितेलमा साढे ४ रुपैयाँ बढाएर इन्डियन आयल कर्पोरेसनले पठाएको हो । त्यस्तै, मट्टितेलको...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved