पूजाआजा

पशुपति वनकालीमा पार्थिव शिवलिङ्ग पूजाआजा हुने

काठमाडौं । मानश तथा बोलबम परिवार, जनकपुरधामको आयोजनामा  बिहीबार पशुपति वनकालीस्थित हंशमण्डपमा दिनभर पार्थिव शिवलिङ्ग पूजाआजा हुने भएको छ । स्वदेश तथा विदेशमा समेत धार्मिक अनुष्ठान गर्दै आएको सो बोलबम परिवार नामक संस्थाले जनकपुरबाट ल्याएको माटोले पशुपतिनाथ परिसरमा शिवलिङ्ग...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved