पुष्कमल दाहाल प्रचण्ड

बाबुरामले दिए प्रचण्डलाई दनक, भन्छन्-“धूल चेहरे पर थी और मैं आइना साफ करता रहा”

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कहिले यता र कहिले उता गर्ने प्रचण्डको बानीप्रति कटाक्ष गरेका छन् । शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउन सबैलाई मिलाएर लैजान भूमिका खेल्नु पर्नेमा आफ्नो कुर्सीकाल लम्ब्याउन कहिले कोसँग...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved