‘पुजार सार्की’

‘पुजार सार्की’को ट्रेलरमा यस्तो छ जातीय विभेदको कथा

काठमाडौं । आगामी जेठ १० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘पुजार सार्की’को ट्रेलरमा जातीय विभेदको कथा देखाइएको छ । ट्रेलरमा जातीय विभेदले समाजका हरेक तह र तप्काका मानिसहरूलाई पारेको व्यक्तिगत, मानसिक असर देखाउन खोजिएको छ । फिल्ममा कलाकार प्रदीप खड्का,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved