पीएसओ

त्रिवि पदाधिकारीद्वारा निजी सुरक्षा अधिकृत माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिष्ट्रारले आफूहरूमाथि भौतिक आक्रमणको खतरा रहेको भन्दै निजी सुरक्षा अधिकृत (पीएसओ) माग गरेका छन् । त्रिवि उपकुलपति कार्यालयद्वारा गृहमन्त्रीसमक्ष सोमबार पेस गरिएको एक निवेदनमा सुरक्षा अधिकृतको माग गरिएको छ । तीनै जना...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved