पाहुना उम्मेदवार

कांग्रेसका पाहुना उम्मेदवार जसले आफैलाई भोट दिन पाउँदैनन्

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका केहीले आफैँलाई भोट हाल्न नपाउने भएका छन् । मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर उम्मेदवार बन्दा उनीहरुले भोट हाल्न नपाउने निर्वाचन आयोगले जनाएको छ । उनीहरुले प्रत्यक्षमा मात्र नभइ समानुपातिकमा समेत मतदान गर्न नपाउने भएका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved