पासाङ डोल्मा शेर्पा

१३औं संस्करणको ‘मिस मंगोल’ को उपाधि पासाङलाई

काठमाडौं। ‘मिस मंगोल नेपाल २०२२’  यस संस्करणको उपाधि सिन्धुपाल्चोककी पासाङ डोल्मा शेर्पाले जितेकी छिन् । अघिल्लो संस्करणमा उत्कृष्ट ५ मा परेकी २४ वर्षीया शेर्पाले दोस्रो प्रयासमा मिस ट्यालेन्टसहित शीर्ष उपाधि हात पारेकी हुन् । ‘दोस्रो प्रयासमा मेरो सपना र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved