पाल्पाबाटै लाइसेन्स

अब पाल्पाबाटै सवारी चालक अनुमतिपत्र

पाल्पा। सवारी चालकको अनुमतिपत्र लिन बुटवल धाउनुपर्ने बाध्यता हटेको छ । दुईपाङ्ग्रे सवारीसाधनको चालक अनुमतिपत्र अब पाल्पाबाटै सेवा थालनी गरिएको छ । सोमबार लुम्बिनी प्रदेश सरकारका श्रम तथा यातायात व्यवस्थामन्त्री पुरमती ढेँगाले तानसेन नगरपालिका–७ ठाँटीमा सो सेवाको शुभारम्भ गरेका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved